#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18444642697189607191411675539
नेपाल2075057573214961
समाज

हतियारसहित करिब १० हजार गोली बरामद

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीकाे टोलीले बराहक्षेत्रबाट एसएलआरसहित करिब १० हजार गोली बरामद गरेकाे छ । सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरकाे दलानमुनी विभिन्न आकारका ९ हजार ९८२ थान गोली बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यज्ञविनोद पोखरेलले

राष्ट्रिय

दाङमा गोली चल्यो, युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो खिच्नेहरू पक्राउ

प्रहरीले दाङको तुलसीपुरमा गोली प्रहार गरी ३ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको हो । प्रहरीले १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इलाका

राष्ट्रिय

जनकपुरमा चल्यो ३ राउण्ड गोली, ४ जना पक्राउ

जनकपुरमा प्रहरीले गोली प्रहार गरी ४ जना डाँका पक्राउ गरेका छन् । जनकपुरधाम २ स्थित जानकी फर्निचरमा डकैती गर्ने क्रममा रहेका उनीहरुले प्रहरीमाथि गोली चलाएर भाग्न  खोजेपछि प्रहरीले गोली प्रहार गरेको हो । तिनीहरुलाई पक्राउ गर्न वार्निङ फायर गरेपनि तिनीहरु

प्रदेश २

गोली काण्डमा संलग्न दुई जना पक्राउ

सर्लाही, सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक

समाचार

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलायो, १ जना घाइते

काठमाडौं । स्वयम्भूमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले चलाएको गोली लागेर रामेछापका लोप्साङ भनिने विजय लामा घाइते भएको अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए । उनको ट्रमा

प्रदेश ३

मकवानपुर गोली हानाहान

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयास्थित राप्तिखोला बगरमा फायरिङ भएको हो । शनिबार राति गाँजा बोकेको समूहले प्रहरीमाथि फायरिङ गरेको प्रहरीले जनाएको छ । प्रहरीबाट पनि जवाफी फायरिङ भएपनि दुबैतर्फ कुनै क्षति

पत्र-पत्रिका बाट

गोली चलाएर साढे ४ लाख लुटियो

भैरहवा, रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलाएर साढे ४ लाख रुपैयाँ लुटिएको छ । गैडहवा गाउँपालिका ४ की रेशम कुमारी मल्लले कृषि विकास बैंकको लुम्बिनी शाखाबाट रकम निकालेर अटो रिक्सामा जादै गर्दा ४ लाख ६३ हजार रुपैयाँ लुटिएको रुपन्देहीका डिएसपी धर्मराज

प्रदेश ५

रुपन्देहीमा गोली हानेर दुई लाख ४१ हजार लुटियो

रुपन्देहीको गैडहवामा गोली प्रहार गरी दुई लाख ४१ हजार रुपैयाँ लुटिएको छ । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर टेम्पोमा जाँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटिएको हो ।  उनीमाथि गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा गोली प्रहार

प्रदेश ४

पोखरामा गोली चल्यो

प्रहरीले पोखराको उत्तम चोकमा गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक दानबहादुर कार्कीले ‘डिके’ भनिने गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनले प्रहरीमाथि आक्रमण प्रयास भएपछि गोली हानेर पक्राउ

समाचार

प्रहरीले गोली हानेर लुटेरा समात्यो

काठमाडौं । प्रहरीले डकैती मुद्दाका फरा अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो । तामाङको खुट्टामा गोली लागेको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दामा उनी

समाचार

पूर्वएआईजीको घरमा डकैती गर्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए

काठमाडौं । प्रहरीले गोली चलाएर खुंखार डाँकालाई नियन्त्रणमा लिएको छ । पूर्वएआईजी जयबहादुर चन्द, पूर्व डिआईजी विश्वराज सिंह शाही लगायतको घरमा समेत डकैती गरेका काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीको सर्वाधिक

समाचार

रुपन्देहीमा गोली चल्यो, हतियारसहित १ भारतीय पक्राउ

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज