#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379517763836645144014164241
नेपाल2555199837517077
अर्थ

र‌ंगशाला निर्माण सहयोगार्थ महायज्ञबाट ५० कराेड संकलन गर्ने लक्ष्य

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बृहत धनधान्याचल महायज्ञका लागि १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति घोषणा गरिएको छ । आज बिहीबार रंगशाला निर्माणस्थल रामपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले

समाचार

धुर्मुसले मागे माफी

चितवन । चर्चित हास्यकलाकार सीताराम कट्टेलले चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् । आइतबार

समाचार

स्थानीयले भत्काए निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बार

चितवन । केही स्थानीय चितवनमा निर्माणाधिन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को बार भत्काएका छन् । रंगशालाको पश्चिमतर्फ सडक निर्माणको लागि जग्गा छाड्नुपर्ने माग गर्दै आएका प्रकाश कँडेल लगायतका स्थानीयले डोजर लगाएर करिब एक किलोमिटर बार भत्काएका हुन् । उनीहरुले जस्तापाताले लगाएको बार

पत्र-पत्रिका बाट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अन्तिम चरणमा

बुटवल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावनमार्ग निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

खेलकुद

भरतपुरमा धुर्मुस-सुन्तलीको भव्य स्वागत, विमानस्थलबाटै नगर परिक्रमा

भरतपुर । भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेसँगै भव्य स्वागत गरिएको हो । उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक