#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31071628962688745150222657438
नेपाल641224111747846233
प्रदेश ३

धादिङमा ग्याँस बुलेट दुर्घटना

काठमाडौं, धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट दुर्घटना भएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको थियो। अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा