#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341417431018076772104325402624
नेपाल778174982089156428
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ । आयोजित एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायणप्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई

अर्थ

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. १ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंयाँ सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको

अर्थ

ग्लोबल आइएमई बैंकका सिइओ क्षेत्रीले दिए राजीनामा

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुवँर क्षेत्रीले राजीनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै सिइओ क्षेत्रीले राजीनामा दिएका हुन् । उनको राजीनामा साउन १ गतेदेखि लागू हुनेछ । ‘स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल

अर्थ

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकार महासंंघलाई २५० थान प्रेस ज्याकेट सहयोग

काठमाडौं । नेपाल फोटो पत्रकार महासंघलाई ग्लोबल आइएमई बैंकले २ सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिमाणको प्रेस ज्याकेट बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले आइतबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् । महासंघका तर्फबाट केन्द्रीय अध्यक्ष ध्रुब

अर्थ

आमाघर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर

अर्थ

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नम्बर ३, बालुवापाटी र प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नम्बर २, गुरुद्वारा रोडमा नयाँ

अर्थ

ग्लोबल आइएमई बैंकको नयाँ शाखा गुलरियामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्लास्थित गुलरीया नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै अब बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म

अर्थ

ग्लोबल आइएमई बैंकले गर्‍यो सामाजिक सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपैयाँको चेक

अर्थ

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका थिए

अर्थ

ग्लोबल आइएमई बैंकद्वारा दुर्घटनापीडितलाई चेक हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत अन्जली कुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ निजको

अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

काठमाडौं, कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेज बीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ । सम्झौतामा बैंकका

अर्थ

ग्लोबल आइएमई बैंक र आईएफसीबीच ऋण सम्झौता

काठमाडौं, ग्लोबल आइएमई बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रसिदले