#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अर्थ

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

बेइजिङ । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा

समाज

चीनबाट भित्रियो स्वास्थ्य सामग्री

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय

समाज

नेपाली भूमिमा भवन नबनाएकाे चीनकाे दाबी

काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएकाे चीनले दाबी गरेकाे छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

समाचार

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

बेइजिङ । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ । उक्त

स्वास्थ्य

चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान

काठमाडौं । चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ । पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् । अफजारले उक्त हस्तान्तरण समारोहमा

स्वास्थ्य

चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

जिलिन । चीनमा पछिल्लो समय कोरोना भाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र

प्रदेश ३

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज

प्रदेश ३

कोरोना रोकथामका लागि चीनद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क

प्रदेश ३

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सूरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनीयाँ राजदुत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त

अर्थ

कोरोनाको प्रभाव-विश्व अर्थतन्त्रमा छलाङ मार्दै चीन !

विदुर खतिवडा । चार महिना अगाडि मात्रै पनि कसैलाई थाहा थिएन कि कोभिड– १९ जस्तो घातक भाइरस यस संसारमा छ । अहिले यो संसारको लगभग सबै भागमा फैलिसकेको छ । आधिकारिक टेष्ट भएकाहरुको संख्या पाँच लाख नाघिसकेको छ । तर,

अर्थ

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

बेइजिङ । कोरोना भाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) का अनुसार यस

समाचार

चीनमा कोरोना भाइरस नयाँ सङ्क्रमणको सङ्ख्या घट्दो

चीन, कोरोना भाइरस नियन्त्रणका लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रमण क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई