#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
अर्थ

च्याउखेतीमा यूवाहरुको आकर्षण बढ्यो, बजारमा माग पनि धेरै

कैलाली। कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् । ६ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले दुई लाखको लगानी गरेका छन् । उनले कन्य