
अर्थ
च्याउखेतीमा यूवाहरुको आकर्षण बढ्यो, बजारमा माग पनि धेरै
कैलाली। कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् । ६ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले दुई लाखको लगानी गरेका छन् । उनले कन्य