
ब्लग
भुटानले कोरोना महामारी नियन्त्रणमा कसरी सफलता पाएको छ ? – डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्यविज्ञ)
काठमाडौँ । भुटानमा हालसम्म ३६४ जना संक्रमित भएका छन् । ती मध्ये ३४३ जना निको भएर घर फर्किएका छन् भने २१ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा छन् । भुटानमा आजसम्म एकजना व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन । भुटान