#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1147501753510844480396491870
नेपाल157843492036547
प्रदेश ४

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश

प्रदेश ३

भिमफेदी कारागारबाट मध्यरातमा कैदी फरार

मकवानपुरको भिमफेदी कारागारबाट शनिबार राति एक कैदी पर्खाल नाघेर फरार भएका छन् । फरार हुनेमा ३० वर्षीय कुलदीप राज धामी रहेका छन् । उनी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका कैदी हुन्। धामी पाँच वर्षदेखि सजाय भोगिरहेका

प्रदेश ६

आमा र हजुरआमाको हत्यामा जन्मकैद

दुल्लु, कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले वि.सं २०७५ पुस २

प्रदेश

२ वर्षीया छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद फैसला

राजविराज । दुई वर्षीया छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत सप्तरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीलाई जन्मकैदको