
जाजरकोटको छेडागाडमा १५ शैयाको अस्पताल सञ्चालनमा
जाजरकोट। पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण