#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ६

जाजरकोटको छेडागाडमा १५ शैयाको अस्पताल सञ्चालनमा

जाजरकोट। पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण

प्रदेश ६

जाजरकोटमा हिमपात अघि सकियो वार्षिक परीक्षा

जाजरकोट । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीन मध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालय मध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का

प्रदेश ६

जाजरकोट पहिरो : पाँच सय परिवार विस्थापित, नौ शव भेटिए

जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित

प्रदेश ६

पानी नपाएको भन्दै जाजरकोटमा वडाध्यक्षमाथि कुटपिट

जाजरकोट । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए। कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले

पत्र-पत्रिका बाट

जाजरकोटमा एकै विद्यालयका २५ विद्यार्थी बिरामी

जाजरकोट । यतिबेला कोरोना भाइरसको संक्रमणले विश्वलाई सताई रहेका बेला जाजरकोटमा सिजनल फ्लु अर्थात् मौसमी विरामी भेटिएका छन् । भेरी नगरपालिका ७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयका २५ विद्यार्थी केहि दिन अघिदेखि मौसममा आएको परिर्वतनसँगै एकैसाथ बिरामी परेका छन् । विद्यार्थीमा

प्रदेश ६

साहुको ऋण तीर्न नसकेपछि दलित समुदाय विस्थापित

जाजरकोट। साहुबाट लिएको ऋण तिर्न नसकेर जिल्लाको भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनु परेको

प्रदेश ६

म्याद गुज्रेका खाद्य सामग्री घरघरमा, उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने  जाजरकोट बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गरिन् । स्थानीय पसलबाट शाहीले खरिद तेलको म्याद २०१९ अप्रिल २८ अर्थात्

प्रदेश ६

पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

जाजरकोट । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको