#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31071628962688745150222657438
नेपाल641224111747846233
प्रदेश ४

गोरखामा जीप दुर्घटना : एक जनाको मृत्यु , सात गम्भीर घाइते

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको

प्रदेश ४

बाग्लुङ जीप दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले मंगलबार एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि

प्रदेश ४

जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो

बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका

समाचार

स्याङ्जामा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु, २२ घाइते

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । स्याङ्जास्थित गल्याङमा पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुँदा दुई वर्षीया बालिका सहित तीन जनाको मृत्यु भएको हो । दुई वर्षीया बालिका

प्रदेश ५

रोल्पा जीप दुर्घटनामा चालकको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक

प्रदेश ७

बझाङ जीप दुर्घटना अपडेटः मृतक ९ जनाकै सनाखत

बझाङ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नं. को जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ

समाचार

अपडेटः बझाङमा जीप दुर्घटना, मर्नेको संख्या ९ पुग्यो, ४ घाइते

बझाङ । जीप दुर्घटनामा परी मर्नेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । दुर्घटनामा परी ४

प्रदेश

अपडेटः जीप दुर्घटनामा पूर्व सांसदसहित ३ जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा मर्नेको संख्या तीन जना पुगेको छ । मुसिकोट नगरपालिका-१ पौदी अमराइमा बिहिबार बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । भने ७ जना घाइते भएका छन्। दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज,

प्रदेश

घाइतेको बयान, ‘ड्राईभर केटीसँग जिस्किदाँ जीप दुर्घटना, ४ जनाको मृत्यु’

अर्घाखाँची । सोमबार अर्घाखाँचीमा जीप दुर्घटना हुँदा मर्नेको संख्या ४ जना पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । उपचारको क्रममा पछिल्लो पटक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ डिभर्नाकी ३० वर्षीया बिष्णुमाया श्रेष्ठको

राष्ट्रिय

अपडेटः ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, सबैको सनाखत

काठमाडौं । ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर तीनजना घाइते भएका छन् । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको