
कला
गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । लोकदोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथीहरुले साथ दिएका छन् । गीतमा शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज