#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273544656505047348017435595
नेपाल167193882398442
प्रदेश ३

डाँका मुद्दामा फरार व्यक्ति जेल चलान

काठमाडौं । डाँका मुद्दामा कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतको वि.सं. ०७५ असार ११ गतेको फैसलाले छ वर्ष कैद र चार लाख २० हजार जरिवाना तोकिए पछि फरार हुँदै आएका नुवाकोटको शिवपुरी गाउँपालिका

प्रदेश ५

धरौटी नतिरेपछि विप्लव नेकपाका २१ नेता जेल चलान

दाङ। संगठितरूपले राज्यविरुद्धको अपराध गरेको मुद्दा चलाइएका विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्तालाई दाङ जिल्ला अदालतले जनही १५–१५ हजार रुपैयाँ धरौटीमा हिरासतमुक्त गरेको छ। जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज ५९

प्रदेश ५

तरुणदलका नगरसभापति जेल चलान

नेपालगञ्ज, हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकेले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी

प्रदेश ३

साढे ८ करोड जरिवानासहित जेल चलान

भक्तपुर, अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्रीलाई शुक्रबारनलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र आठ

प्रदेश १

नाङ्गो भिडियो बनाएर ४० लाख माग्ने जेल चलान

विर्तामोड, युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१

पत्र-पत्रिका बाट

शिशु चोरी गर्ने दुई महिला जेल चलान

इटहरी, उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन् । नवराज शिशु चोरीको आरोपमा प्रहरीले धरान वडा नं. १५ की लिला विक र मिना लिम्बु विकलाई पक्राउ गरि अपहरण तथा शरीर बन्धक

समाचार

राजपा दुई जना केन्द्रीय सदस्य जेल चलान

राजविराज । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजापा) का दुई जना केन्द्रीय सदस्य जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशपछि राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डल सोमबार पुर्पक्षका लागि राजविराज कारागारमा

प्रदेश

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान जेल चलान

ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि जेल चलान भएका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गएको असोज