#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20156847736189642508812995570
नेपाल2331079673816493
प्रदेश ३

ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो

प्रदेश ३

ज्ञानेन्द्र शाही नेपालीका लागि नेपाली अभियानबाट हटाइए

काठमाडौं, ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो । कार्यसमितीले उनलाई यस अघि पुर्याउनु भएको योगदान प्रति धन्यवाद दिंदै अब उप्रान्त उनले दिने कुनैपनि अभिव्यक्ति, गर्ने क्रियाकलाप,

समाचार

ज्ञानेन्द्र शाही आक्रमण घटनाको अनुसन्धान गर्न समिति गठन

चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार

समाचार

कुन सर्तमा छुटे ज्ञानेन्द्र शाही ?

काठमाडौं । पत्रकार सम्मेलनमा हातपात भएपछि प्रहरी सुरक्षामा रहेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही छुटेका छन् । आइतबार पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हात भएपछि प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएको थियो । शनिवार नेपालगञ्ज विमानस्थल पर्यटनमन्त्री योगेश भट्टराईका कारण

समाचार

प्रहरीको सुरक्षामा रहेका ज्ञानेन्द्र शाही रिहा

काठमाडौं । पत्रकार सम्मेलनमा हातपात भएपछि प्रहरी सुरक्षामा रहेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हातपात भएपछि प्रहरीले सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो । शनिवार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक

पत्र-पत्रिका बाट

ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा, मुद्दा चलाउने तयारी

काठमाडौं, अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको बताएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको अभद्र व्यवहार र गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात

समाचार

ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा हात हालाहाल

काठमाडौं । भ्रष्टाचार विरोधी अभियान्तका रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा रहेको नेपालका लागि नेपालीको कार्यालयमा आयाजित पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन

समाचार

अब सरकारले ज्ञानेन्द्र शाहीविरुद्ध साइबर क्राइममा मुद्दा चलाउन नपाउने

काठमाडौं । पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्तर्गत सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले

समाचार

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा

काठमाडौं । पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्र्तगत सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले

समाचार

ज्ञानेन्द्र शाहीबारे बल्ल बोल्यो मानवअधिकार आयोग

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा कुटपिट गरेर घाइते बनाएको आयोगले दाबी

समाचार

सांसदको प्रश्न, ‘सरकार ज्ञानेन्द्र शाहीलाई किन पक्राउ गरेको ?’

सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । सांसद डिला संग्रौला पन्तले बैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौ युवाहरु

प्रदेश ६

ज्ञानेन्द्र शाहीलाई यातना दिइएको छैन- प्रहरी

जुम्लाका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुनै यातना नदिएको प्रहरीले दावी गरेको छ। पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै चर्को विरोध भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो। ‘घटनाका सन्दर्भमा एक पक्षीय कुराहरु