#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कला

लिम्बु संस्कृतिमा आधारित नयाँ गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो)

काठमाडौं । मुन्धुमी गायक ब्रबिम शेर्माको नयाँ म्युजिक भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक भएको छ । अरिजिन नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा ब्रबिमका साथमा सीता सिंघाकको आवाज सुन्न सकिन्छ । गीतको सार्वजनिक भिडियोमा गायक शेर्मा आफैँले अभिनय गरेका छन् ।