#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
प्रदेश ३

मंसिरमा भाइटीका लगाउन मिल्छ की मिल्दैन ? यूवा ज्योतिष हरिहर अधिकारी के भन्छन् ? (भिडियो)

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनु हुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले शुक्रबार विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास

प्रदेश ३

कोरोना कहरमा ज्योतिष हरिहर अधिकारीको नजर, : “असार २१ गतेपछि सहज हुन सक्छ” (भिडियोसहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ ले संसारलाई नै प्रभावित बनाइरहेको अवस्था छ । संसारका अधिकांश देशहरुले संक्रमण रोक्नका लागि आफ्नो देश लकडाउन गरेका छन् । नेपालमा पनि लकडाउन लागू गरिएको आज ७० औं दिन । सरकारले आगामी

कला

संसारमै नबनेको कथामा फिल्म बनाएको छु: ज्योतिषी हरिहर अधिकारी (भिडियोमा)

काठमाडौं । चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैंछ । उनी ज्योतिष विज्ञानबाट चर्चामा छन् । अब उनको युवा ज्योतिष मात्र नभएर अभिनेताको समेत ट्याग लागेको छ । फरक र नवीनतम कथा पस्किएको