#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31121262963363743855522719344
नेपाल641224111747846233
प्रदेश २

छोराको कुटाइबाट बाबुको मृत्यु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक

पत्र-पत्रिका बाट

डेटिङमै प्रेमी-प्रेमीकाको झगडा भएपछि हत्या प्रयास !

वीरगन्ज, वीरगन्जमा एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन् । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार