#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379551763836645146114164254
नेपाल2555199837517077
प्रदेश १

डुबान र पहिरोबाट झापामा मात्र १७ जनाको मृत्यु

झापा । वर्षायाम शुरु भए यता झापामा पहिरो र डुबानमा परेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गते यता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझै बेपत्ता छन्

प्रदेश १

झापाको कचनकवल गाउँपालिकाले आफ्नै खर्चमा किन्यो भिटिएम

झापा । पछिल्लो समय प्रदेश नं. १ को झापास्थित कचनकवल गाउँपालिका कोरोना संक्रमणको केन्द्रबिन्दु जस्तै बनेको छ । दैनिकरुपमा यहाँ संक्रमितको संख्या बढ्न थालेपछि यस गाउँपालिकाले अहिले आफ्नै खर्चमा भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) खरिद गरेको छ । यसका लागि संघीय

प्रदेश १

झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण

झापा । झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कचनकवल गाउँपालिका–६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार चार दिन अघि भारतबाट आएका व्यक्तिको पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकोमा रिपोर्ट पोजेटिभ

अर्थ

कालोबजारी गर्ने झापाका २६ पसललाई कारवाही

झापा। बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई चार लाख ४५ हजार जरिवाना गरिएको छ । बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री

प्रदेश १

झापामा बाइस मुलुकबाट आएका ५६९ जना क्वारेन्टाइनमा

झापा । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो

प्रदेश १

झापाको गौरीगञ्जका २८ छात्रालाई साइकल वितरण

झापा, माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को

प्रदेश १

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना (भिडियोसहित)

झापा । सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५००

प्रदेश १

जमरकट्टेलको अध्यक्षतामा इक्यानको झापा कार्यसमिति गठन

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को झापा जिल्ला कार्यसमिति गठन भएको छ । इक्यानको केन्द्रीय समितिले सोमबार बिर्तामोडमा सञ्चालकहरुको भेला गरि जिल्ला नेतृत्व चयन गरेको हो । झापाको नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा बोस्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल

प्रदेश १

ट्रकले ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नं.को अटोरिक्सालाई विपरीत दिशाबाट

प्रदेश १

बोर्डर आउट पोष्टको स्थापना

झापा ।  झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । एक करोड ६१ लाख ७९ हजार रूपैयाँको लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाका

प्रदेश १

यसरी बन्दै छ, झापाको मुटु विर्तामोड (भिडियोसहित)

प्रदेश नम्बर १ अन्तर्गत पर्ने नेपालकै चर्चित जिल्ला झापाका ८ नगरपालिका मध्येको एक हो, विर्तामोड । यो नगरपालिका झापा जिल्लाको प्रसिद्ध व्यापारिक केन्द्र समेत हो । पूर्व–पश्चिम जोडने राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको महत्वपूर्ण वाणिज्य केन्द्र हो । सायद

प्रदेश १

मेयरको माछा साम्राज्य (भिडियोसहित)

झापा जिल्लाको विर्तामोड चोकबाट करिब १ किलोमिटर दक्षिण–पश्चिम भित्र पसेपछि एउटा विशाल पोखरी देख्न सकिन्छ । उक्त पोखरीको मनमोहक दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । स्मरणीय कुरो के छ भने त्यो पोखरी १६ विगाहा क्षेत्रफलमा फैलिएको छ । त्यस भेगमा