#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
समाज

भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ बजेर ३७ मिनेटमा 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने

समाज

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीबाट दशैँको टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका

राष्ट्रिय

प्रधानमन्त्रीका बुवाछोराको त्यो रमाइलो सम्वाद (भिडियोसहित)

कृष्णसिंह धामी । हरेक छोराछोरीका लागि आमाबुवा संसारकै सबैभन्दा ठूला हुन्छन् । उनीहरूप्रतिको मान, सम्मान, आदर, सत्कार निकै महत्वपूर्ण हुन्छ । र आमाबुवाको लागि पनि छोराछोरी सबैभन्दा प्यारो लाग्छ । जन्मदिने आमाबुवाप्रति जो कोही पनि कृतज्ञ हुनुपर्छ । आमाबुवा र

समाचार

दशैंमा सेतो टीका लगाउने सेलिब्रेटीहरु (भिडियो रिपोर्ट)

काठमाडौं । बडा दशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैंमा हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनबाट नवमीसम्म शक्तिको आराधना गरी दशौं दिनमा आफूभन्दा ठुलाबडाको हातबाट रातो टीका र जमरा लगाउने गर्छन् । नेपालमा हिन्दू मात्र

समाज

नियमित मन्दिर जाँदा के हुन्छ, जान्न चाहनुहुन्छ ?

अहिले साउन महिना । यो महिनाको सुरुवातसँगै मन्दिर जाने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुन्छ र यस्तो क्रम कार्तिक–मङ्सिर महिनासम्म रहन्छ । उसो त बाह्रै महिना नियमित मन्दिर जाने मानिसहरू पनि समाजमा प्रशस्तै छन् । एकप्रकारको असीम आनन्द वा भनौं शान्ति