#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121742352955443241746363695
नेपाल152593290846143
समाचार

दशैंको टीका जमरा लगाउने क्रम आज पनि जारी

काठमाडौं । विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने गरिन्छ । आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ ।