#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

अब टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारमा दैनिक १५ हजारसम्म लाग्ने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार

प्रदेश ३

टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध

प्रदेश ३

टेकु अस्पतालको वास्तविकता यस्तो (भिडियोसहित)

काठमाडौं । कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रास बढ्दै जाँदा काठमाडौंको टेकुमा अवस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आम चासोको अस्पताल बनेको छ । कोरोनाको आशंका परिक्षण गराउनेदेखि उपचारसम्मको ब्यवस्था यसै अस्पतालले गर्ने भएकाले यसप्रति आम चासो हुनु स्वभाविक

प्रदेश ३

टेकु अस्पतालमा थपियो १० वटा भेन्ट्रिलेटर मेसिन (भिडियोसहित)

काठमाडौं । कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रास बढ्दै गरेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १० वटा भेन्ट्रिलेटर मेसिन थप गरेको छ । गत शुक्रबार अमेरिकाबाट ल्याईएको र आइतबार तयार पारिएको १० अत्याधुनिक भेन्ट्रिलेटरले अस्पताललाई थप सुसजीत बनाएको

प्रदेश ३

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोनाको आशंकामा पाँचजना विदेशी भर्ना भएका छन् । भर्ना भएकाहरु मध्ये चार जनाको आइसोलेसनमा र एक जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरु अमेरिका र स्कटल्याण्डका नागरिक भएको

पत्र-पत्रिका बाट

कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेका थिए