#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

सर्वोत्कृष्ट शैक्षिक परिणामका निम्ती आधुनिक शिक्षण पद्धती : ट्रिनिटी इन्टरनेशनल कलेज (भिडियो)

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ट्रिनिटी इन्टरनेशनल कलेजले विद्यार्थीको उज्जवल भविष्यलाई मुख्य प्राथमिकतामा राखेको छ । उत्कृष्ट नतिजा र व्यवहारिक ज्ञानमा जोड दिँदै आएको यस कलेजले ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसन बोकेको छ । कलेजको

समाचार

ट्रिनिटी कलेज नै रोज्ने ५ कारण (भिडियोसहित)

त्रिभुवन बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौंको मुटु डिल्लिबजारमा अवस्थित छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने मुल नाराका साथ आज भन्दा १२ वर्ष अघि स्थापना भएको यस कलेजले दक्ष नागरिक उत्पादनमा आफूलाई अहोरात्र क्रियाशील राखेको छ । विशेषता