#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
ब्लग

भुटानले कोरोना महामारी नियन्त्रणमा कसरी सफलता पाएको छ ? – डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्यविज्ञ)

काठमाडौँ । भुटानमा हालसम्म ३६४ जना संक्रमित भएका छन् । ती मध्ये ३४३ जना निको भएर घर फर्किएका छन् भने २१ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा छन् । भुटानमा आजसम्म एकजना व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन । भुटान

प्रदेश ३

काेराेनाविरुद्ध खोप निर्माणको पछिल्लो अवस्था के छ ? – डा. रवीन्द्र पाण्डे (जन स्वास्थ्यविज्ञ)

काठमाडौं । अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो । यो परिक्षणमा ९० % सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी

प्रदेश ३

‘मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ’ : डा रवीन्द्र पाण्डे (जनस्वास्थ्यविज्ञ)

काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य

प्रदेश ३

‘दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं’ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसँग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन

ब्लग

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको

प्रदेश ३

‘लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ’ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो । त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो

प्रदेश ३

लकडाउन तथा निषेधाज्ञामा पनि कोरोना संक्रमण किन बढिरहेको छ ? : डा. रवीन्द्र पाण्डे

काठमाडौं । – निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले । – मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले । – तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले । – पुलिंग मेथडबाट संबेदनशील स्थानमा मास टेस्टिंग नगरेकोले ।

प्रदेश ३

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको दाबीले नेपालीमा त्रास फैलायो : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ % नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्षले आम जनमानसमा त्रास उत्पन्न भएको छ । एउटा

प्रदेश ३

‘भेन्टिलेटरमा पुगेपछि विरामी फर्कने सम्भावना कमै छ, भेन्टिलेटर थप्न जोड नगरौं’ : डा. रवीन्द्र पाण्डे (भिडियो)

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नु पर्ने बताएका छन् । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा.

प्रदेश ३

निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस् – डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । आज राति १२ बजेदेखि उपत्यकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागू गर्दैछन् | काठमाडौं उपत्यका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागू भएको छ, हुँदैछ | निषेधाज्ञा भनेको कर्फ्यु नै हो | संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक

प्रदेश ३

‘प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो’-डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप

स्वास्थ्य

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको