#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
अर्थ

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तहहरु

दमौली । तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप

प्रदेश ४

बाढी पहिरोका कारण तनहुँमा १५६ घर परिवार विस्थापित

तनहुँ। बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम

प्रदेश ४

तनहुँ पहिरोमा पुरिएका दश जनाको शव भेटियो, दुई जना अझै बेपत्ता

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरोले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रदेश ४

तनहुँमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको

प्रदेश ४

तनहुँमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुन भञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

प्रदेश ४

तनहुँमा भएको सवारी दुर्घटनामा २० जना घाइते

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं. को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६

प्रदेश ४

प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

तनहुँ । नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र उनका प्रतिस्पर्धी

प्रदेश ४

जिपी कोइराला अस्पताललाई सुविधासम्पन्न बनाइने

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा शुक्रबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन

प्रदेश ४

तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ। पाल्पाबाट तनहुँ जाँदै गरेको बस तनहुँको घिरिङमा दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । तनहुँको

प्रदेश ४

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

काठमाडौँ । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट

प्रदेश ४

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव

प्रदेश ४

स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले