
प्रदेश ३
मंसिरमा भाइटीका लगाउन मिल्छ की मिल्दैन ? यूवा ज्योतिष हरिहर अधिकारी के भन्छन् ? (भिडियो)
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनु हुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले शुक्रबार विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास