#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32209051983767747229823752986
नेपाल693014531843750411
प्रदेश ४

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौंला’

पोखरा। लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ बस्न पर्यो मन मारी मारी, सोचे झैँ जिन्दगी रहिनछ (गायक खेम क्षेत्री र मधु क्षेत्री) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज

प्रदेश ३

तीजको दिन पनि सुनसान पशुपतिनाथ मन्दिर (फाेटोफिचर)

काठमाडौं । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका ब्रतालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान

प्रदेश ३

राष्ट्रपतिद्वारा स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक

शुभ नारी

प्रवासमा नेपाली महिलाहरु कसरी मनाउँदैछन् तीज ?

काठमाडौं । हिन्दु नारीहरूको पवित्र पर्व हरितालिका तीजको आज पहिलो दिन अर्थात् दर खाने दिन । आजबाट बिधिवतरुपमा तीजको सुरुवात भएको छ । धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई

कला

फेरिएको तीज गीतबारे के भन्छन् जानकारहरू ? (भिडियोसहित)

काठमाडौं । हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आरधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन ।

समाचार

तेस्रो लिंगीहरूले यसरी मनाए तीज (१५ तस्बिरमा)

काठमाडौं । हिन्दु नारीहरुले हर्षोउल्लासका साथ महान पर्व तीज मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर भगवान शिवको पूजाअर्चना गर्दै नाचगान गरेर मनाए । तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ देशभरका विभिन्न शिव मन्दिरमा

समाचार

यसपालीको तीजमा बृद्धाहरू एकदमै खुशी (भिडियोमा)

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरेका छन् । तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने

समाचार

जब पशुपतिमा पुजारी र गार्डले तमासा देखाए (भिडियोमा)

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा हर्षोउल्लासका साथ तीज मनाए । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान समेत गरे । तीजमा दर्शन गर्न आउनेहरूको सहजताको लागि चार हजार बढी सुरक्षाकर्मी खटाइएको

समाचार

पशुपतिमा धर्म र कर्म एकसाथ निर्वाह गर्नेहरू (भिडियोमा)

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरेका हुन् । कामकाजी हुन् वा गृहिणी, हरेक तह र

समाचार

पशुपतिमा सुन्दरीहरूको तीज (भिडियोमा)

काठमाडौं । हरितालिका तीज वैदिक सनातनधर्मी महिलाहरूको प्रिय पर्व हो । कामकाजी हुन् वा गृहिणी, हरेक तह र तप्काका नेपाली महिलाहरू यो पर्वको प्रतीक्षामा बसेका हुन्छन् । अध्यात्म, परम्परा एवं मनोरञ्जनको त्रिवेणी हो तीज । बहुसंख्यक नेपाली महिलाहरूको खुसी गाँसिएको

समाचार

तीजमा महिला र पुरुष दुवैले ब्रत बस्दा के हुन्छ ? (भिडियोमा)

काठमाडौं । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाई छ । व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले

समाचार

भिडियोमा हेर्नुहोस् पशुपतिको तीज

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाईरहेका छन । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका हुन । तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने