#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19773221728337636834212676542
नेपाल2259273620616313
खेलकुद

५१ स्वर्णसहित नेपालको ऐतिहासिक प्रदर्शन (पदक तालिकासहित)

काठमाडौं, २०७६ मंसिर २५ । नेपालले ५१ स्वर्ण पदकसहित १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ

खेलकुद

तेह्रौँ साग : भारोत्तोलनमा नेपाललाई दुई स्वर्णसहित १४ पदक

पोखरा, तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत सञ्चालित भारोत्तोलनमा अहिलेसम्म नेपाल दुई स्वर्णसहित १४ पदक जित्न सफल भएको छ । पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी बैंकेटमा आयोजित प्रतियोगिताको शनिबार भएको खेलमा नेपाली खेलाडी महिला तथा पुरुषतर्फ दुई रजत र

खेलकुद

बक्सिङमा नेपालका ६ खेलाडी फाइनलमा

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गर्नुभएको छ । सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो

खेलकुद

११० स्वर्णसहित भारतको अग्रता कायमै (पदक तालिकासहित)

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ ।

खेलकुद

तेह्रौँ साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

काठमाडौँ, तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा शुक्रबार सम्पन्न ब्याडमिन्टन खेलको प्रतिस्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ । मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल

खेलकुद

तेह्रौँ साग : पुरुष फुटबल–बङ्गलादेशद्वारा श्रीलङ्का पराजित

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहिबार भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए । उनले

खेलकुद

तेह्रौँ साग : पोखरामा आजदेखि आर्चरी खेल हुने

पोखरा, तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मङ्गलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका

खेलकुद

२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पदक तालिका सहित)

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४

खेलकुद

तेह्रौँ साग : फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन् । । खेलको ३० औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम

खेलकुद

तेइस स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पदक तालिका सहित)

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी

खेलकुद

तेह्रौँ साग : भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा

काठमाडौं, भारत र पाकिस्तान १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएका सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो

खेलकुद

तेह्रौँ सागलाई ऐतिहासिक, भव्य र सभ्य बनाइने

काठमाडौं, सरकारले १३ औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग) लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले