#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1122000952960443266886363717
नेपाल152593290846143
साहित्य

छ बुँदे टोकियाे घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न 

टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरूलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न

समाज

१० हजार १ सय ८३ जना विद्यार्थीहरू दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् । पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी

प्रदेश ३

उत्तरपुस्तिका नै साटेपछि….!

काठमाडौं, २०७६ मंसिर २३ । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्तीर्ण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिदैन

प्रदेश ३

त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब ६५ करोड

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३०

समाचार

मन्त्रिपरिषद् बैठक सकियो, डा. कोइराला बने नेपाल मेडिकल काउन्सिलको अध्यक्ष

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म चलेको थियो। गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकअघि प्रधानमन्त्री ओलीले टिचिंग अस्पतालमा गएर

समाचार

त्रिविको वेथितिबारे प्रधानमन्त्री आक्रोशित, कसैलाई नछाड्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारवाही हुने

समाचार

हिलोमा रातो कार्पेट, प्रधानमन्त्रीको सवारी

काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनायो । वार्षिक उत्सवको प्रमुख अतिथि थिए, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली । त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थिति

पत्र-पत्रिका बाट

त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल डेढ लाखमा किनबेच

काठमाडौं, त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकाय अन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।

शिक्षा

जब ४० पूर्णाङ्कमा ४२ नम्बर आयो

काठमाडौं । कुनै पनि परिक्षार्थीको सबैभन्दा बढी नम्बर आए पूर्णाङ्क बराबर आउँछ । त्यसलाई शतप्रतिशत अंक मानिन्छ । तर पूर्णाङ्कभन्दा बढी नम्बर नै आईदिए के होला ? हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत एक विद्यार्थीको पुर्णाङ्कभन्दा २ नम्बर बढी आएको

राष्ट्रिय

युवतीमाथि यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले युवतीमाथि यौन दुव्यर्वहार गर्ने एक सहायक डिनलाई निलम्बन गरेको छ । बुधबार बेलुका बसेको त्रिवि कार्यकारी परिषद्को आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो । एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी

राष्ट्रिय

त्रिवि विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार, ६ जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार प्रसार भईरहेको पाईएको छ । ग्रामिण क्षेत्र, आर्थिक विपन्न वर्गमा लक्षित धर्म परिवर्तन तथा प्रचार अब विश्वविद्यालयमै देखिएको हो । सरसफाईको नाममा त्रिवि वातावरण विज्ञानका विद्यार्थीहरुलाई क्रिश्चियन धर्मबारे प्रचार प्रसार गरिरहेको अवस्थामा

राष्ट्रिय

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ विश्वविद्यालयले यस्तो नीति यसअघि नै लागू गरिसकेको छ ।