#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752
खेलकुद

ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी

खेलकुद

साग : खोखोमा नेपालको जित

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आइतबार भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।

बजार

साग गेम हेर्न जानेलाई सरर नेपालमा सित्तैमा यात्रा

साग गेमलाई लक्षित गरी ‘सरर नेपाल’ले दसरथ रंगशालामा जाने र फर्कने यात्रुहरूलाई आफूले यात्रा गर्दा खर्च गरिएको बराबरको रकम क्यास ब्याक दिने अफर सर्वजनिक गरेको छ। यो अफर आज उद्घाटनका दिनका लागि  मात्र लागू हुने कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत

खेलकुद

१३औं साग गेम्समा भारत र पाकिस्तानले क्रिकेटबाट हात झिके

आगामी महिना नेपालमा हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिता अन्तर्गत हुने क्रिकेट खेलमा भारत र पाकिस्तानले भाग नलिने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता