#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

दशैं अन्तिमतिर तर टीका र जमरा लगाउने क्रम आज पनि जारी

काठमाडौं । आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल

प्रदेश ३

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर

प्रदेश ५

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

–सुशीला रेग्मी पाल्पा । हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज विजयादशमीको

प्रदेश ३

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्धन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर

राष्ट्रिय

जो जहाँ जहाँ छौ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार

समाज

दशैंमा पनि जलविद्युत आयोजनाको काम निरन्तर

तनहुँ । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने

प्रदेश ३

आज शुभसाइतकाे प्रतिक फूलपाती भित्र्याइँदै : दशैकाे चहलपहल सुरु

काठमाडौ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि

समाज

प्राधिकरणलाई मन्त्रीको निर्देशन : दशै‌ँका बेला कतै बत्ती ननिभोस्

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दशैंमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण

प्रदेश ३

यसरी मनाउँदैछन् व्यवसायीहरुले दशैं

काठमाडौं विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैंमा कुनै रौनक आएको छैन । नेपालीहरुको महान् चार्ड दशैं हर्साेल्सासका साथ मनाउने भएपनि यसपाली भने कोरोना भाइरसको संकटका कारण सबै निराश छन् । आफन्तहरुकोमा जाने टीका थाप्ने तथा आर्शिवाद लिने

प्रदेश ३

दशैंका लागि चर्चित देशभरका १२ मन्दिर

काठमाडौं । नेपालमा मान्छेभन्दा धेरै मूर्तिहरु र घरभन्दा धेरै मठ मन्दिरहरु छन् । यहाँ आउने विदेशी पर्यटकहरुले वर्णन गर्ने वाक्य हो यो । हुन पनि यहाँ विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन् । मठमन्दिरहरु पनि

अर्थ

दशैंमा नयाँ नोट नसाटिने राष्ट्र बैंकद्वारा स्पष्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ

राष्ट्रिय

‘दशैंमा घर नजानु’-सरकार

दशैंमा घर नजान सरकारले आग्रह गरेको छ । असोज १७ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दशैंमा काठमाडौं उपत्यकाबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेका हुन् । प्रवक्ता ज्ञवालीले