#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको सम्झनामा शुक्रबार साँझ माइतीघर मण्डलामा ‘दीप प्रज्वलन’ गरेको हो

प्रदेश ३

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन

काठमाडौं । चीनको वुहान शहरमा कोरोना भाइरसका कारण मंगलबारसम्म एक हजार ११५ जनाले ज्यान गुमाइ सकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगतको ध्यान तानेको छ ।