#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273388656504847332877435551
नेपाल167193882398442
खेलकुद

ब्याडमिन्टनमा नेपाललाई दुई पदक पक्का

पोखरा, पोखरामा आइतबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालले दुईवटा पदक जित्ने निश्चित भएको छ। ब्याडमिन्टनको पुरुष र महिला टिम प्रतिस्पर्धामा नेपाली खेलाडीले पदक पक्का गरेका हुन् । प्रतियोगिताको पहिलो दिन भएको खेलमा सफलता हात पार्दै नेपालको महिला