#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414846341136335943742030910879
नेपाल1448727914447699605
अन्तराष्ट्रिय

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जनाएका छन् । एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो । खार्किभ एयर फोर्स

समाचार

बिरामी बाेकेकाे गाडी दुर्घटना हुँदा एककाे मृत्यु

अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन्

अन्तराष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटना हुँदा २५ जनाको मृत्यु

नाइजेरियामा तेलको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्कर दुर्घटनाग्रस्त स्थानीय प्रहरीले जनाएकाे छ । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका

प्रदेश ३

चोभारमा प्रहरीको भ्यान दुर्घटना

काठमाडौँ । कीर्तिपुरको चोभारगेट नजिकै महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ। वृत्तको  बा १ झ ८०६४ नम्बरको गाडी दुर्घटनामा परेको हो । मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान दुर्घटनामा परेको हो । भ्यानमा ११

प्रदेश ५

मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु , एक बेपत्ता

तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु ५७ प ११०० नं. को मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो

प्रदेश ३

भक्तपुरमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नं. को जिप र बा ६६ प २८१० नं. को मोटरसाइकल ठोक्किँदा घाइते भएका

प्रदेश ३

मकवानपुरमा मकै बोकेको ट्रक दुर्घटना, छोराको मृत्यु बाबु घाइते

मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको

प्रदेश ४

छुट्टाछुट्टै दुर्घटनामा दुईको निधन

चितवन । चितवन जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको निधन भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार निधन हुनेमा बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् । प्रहरीका अनुसार चौबिसकोठीबाट

प्रदेश ७

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली। कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का

प्रदेश ३

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको ६ लेन सडकमा मंगलबार एक स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नं.को स्कुटरलाई ओभरटेक गर्ने क्रममा कौशलटारमा बा ५८ प १६७७ नं.को अर्को

प्रदेश ३

दुर्घटना न्यूनिकरण अभियान : मेलम्चीमा सडकमै चालक र सहचालकको ‘ड्रग युरिन टेस्ट’ सुरु

मेलम्ची । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तर्गत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला

अन्तराष्ट्रिय

सिरियामा सडक दुर्घटना हुँदा ३२ जनाको मृत्यु

सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले आइतबार जनाएका छन् । एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ