#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379551763836645146114164254
नेपाल2555199837517077
कला

धुर्मुसको पहलमा यसरी निर्माण हुँदैछ गौतमबुद्ध रंगशाला (भिडियोसहित)

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत माघ १९ गते एक कार्यक्रम आयोजना गरेर डोजर चलाउन सुरु गरेका थिए । सोही दिन अर्थात् गत माघ १६ गते नै फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच दुई बर्षभित्र

अर्थ

र‌ंगशाला निर्माण सहयोगार्थ महायज्ञबाट ५० कराेड संकलन गर्ने लक्ष्य

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बृहत धनधान्याचल महायज्ञका लागि १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति घोषणा गरिएको छ । आज बिहीबार रंगशाला निर्माणस्थल रामपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले

कला

धुर्मुसको रङ्गशाला निर्माण अभियानमा न्यानो स्पर्शको साथ

काठमाडौँ । चितवनमा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा विभिन्न समुहबाट श्रमदान भइरहेको छ । यसैक्रममा शनिबार न्यानो स्पर्श फाउन्डेशन, युथ फर सोसियल च्यान्ज, रामपुर नेटवर्क र नेपाल पुलिससहित सयौँको संख्यामा त्यहाँ पुगेका युवायुवतीले श्रमदान गरेका छन्। धुर्मुस सुन्तली

कला

नायिका बन्दा एक्साइटेड छिन् सुन्तली !

हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अब चलचित्र बनाउने भएका छन् । हास्यकलाकारको परिचय बनाएका धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । सुबिहानी फिल्मसकाे ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक रामबाबु

समाचार

‘धुर्मुस–सुन्तली’ फेरि फर्किए कलाकारितामा, बनाउने भए फिल्म (भिडियोमा)

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेका धुर्मुस-सुन्तलीले चलचित्र बनाउने घोषणा गरेका हुन् । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘सेन्टी भाइरस’ सामाजिक कथावस्तुमै बन्ने छ

समाचार

धुर्मुसले मागे माफी

चितवन । चर्चित हास्यकलाकार सीताराम कट्टेलले चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् । आइतबार

खेलकुद

‘मातृभूमी कप क्रिकेट प्रतियोगिता’ अब चैत्र ३० गते हुने

काठमाडौं । वर्षाका कारण स्थगित गरिएको मातृभूमी कप क्रिकेट प्रतियोगिता अब चैत्र ३० गते हुने भएको छ । यसअघि २३ गते हुने भनिएको क्रिकेट प्रतियोगिता वर्षाका कारण स्थगित गरिएको थियो । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा हुने

खेलकुद

वर्षाका कारण ‘मातृभूमि कप क्रिकेट प्रतियोगिता’ स्थगित

काठमाडौं । आजको लागि तय गरिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ । लगातार परिरहेको वर्षाका कारण खेल स्थगित गरिएको हो । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा हुने भनिएको खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

प्रदेश

धुर्मुस-सुन्तली फाउण्डेशनले बाड्यो ४ सय परिवारलाई राहत सामग्री

काठमाडौं । हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा राहत तथा उद्दारको कार्य जारी छ । त्यस्तै राहत वितरणको काम पनि भईरहेको छ । स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँगै विभिन्न संघसंस्था पनि राहत वितरण तथा उद्दार कार्यमा खटिएका छन् ।

खेलकुद

धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ५० लाख

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेसियामा आयोजित कार्यक्रमबाट ५० लाख भन्दा बढी आम्दानी भएको जनाईएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको क्रिकेट रंगशालाको लागि आर्थिक सहयोगार्थ मलेसियामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो

खेलकुद

धुर्मुस भन्छन्, ‘जनस्तरबाटै ३ अर्ब जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँछौं’

काठमाडौं । नेपालले अढाई वर्षमा पहिलो अन्तर्राष्ट्रिय रंगशाला पाउने भएको छ । त्यसको नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले गर्नेछ । अढाई वर्षमा हस्तान्तरण गरिसक्ने गरी बनाउँन लागिएको पहिलो गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण लागत ३ अर्ब रहेको छ । चितवनमा बन्न

खेलकुद

‘धुर्मुस-सुन्तली’ ले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दैछ

काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवी जोडी ‘धुर्मुस-सुन्तली’ ले चितवनमा क्रिकेट रंगशाला बनाउन लागेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा दिनप्रतिदिन महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बेला ‘धुर्मुस-सुन्तली’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेका हुन् । त्यसको सबै तयारी पुरा