#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379517763836645144014164241
नेपाल2555199837517077
कला

धुर्मुस-सुन्तलीको करियर र समाजसेवा सँगसँगै (भिडियो अन्तर्वार्ता)

काठमाडौं । आगामी फागुन ९ गते अर्थात् महाशिवरात्रिका दिनबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टि भाइरस’को निर्माण पक्ष अहिले धमाधम चलचित्र प्रोमोशनमा जुटिरहेको छ । विशेष गरि चलचित्रका मुख्य दुई पात्र सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माणाधीन अवस्थामा

समाज

धुर्मुसको प्रेम खुलमखुल्ला, सुन्तलीको प्रेम लुकिछिपी (भिडियो)

कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा व्यस्त छन् । चितवनमा निर्माणाधीन रंगशालाका लागि आवश्यक रकम जुटाउन समेत उनीहरू दौडधुपमा छन् । शुक्रबार भ्यालेन्टाइन डे ।  रंगशालामा पुगेका पत्रकारहरूले धुर्मुस-सुन्तलीलाई पहिलो भ्यालेन्टाइन डे

अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौँ, मुक्तिनाथ विकास बैंक लि.ले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिक्षित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका

कला

नायिका बन्दा एक्साइटेड छिन् सुन्तली !

हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अब चलचित्र बनाउने भएका छन् । हास्यकलाकारको परिचय बनाएका धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । सुबिहानी फिल्मसकाे ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक रामबाबु

कला

हिरोइन बन्न सुन्तलीलाई कसले रोक्यो ? (भिडियो अन्तर्वाता)

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त धुर्मुस-सुन्तलीले धेरै लामो समयको प्रतिक्षापछि फिल्म बनाउने घोषणा गरेका हुन् । रामबाबु गुरुङले निर्देशन गर्ने ‘सेन्टी भाइरस’ मा धुर्मुस

समाचार

धुर्मुसले मागे माफी

चितवन । चर्चित हास्यकलाकार सीताराम कट्टेलले चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् । आइतबार

प्रदेश

धुर्मुस-सुन्तली फाउण्डेशनले बाड्यो ४ सय परिवारलाई राहत सामग्री

काठमाडौं । हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा राहत तथा उद्दारको कार्य जारी छ । त्यस्तै राहत वितरणको काम पनि भईरहेको छ । स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँगै विभिन्न संघसंस्था पनि राहत वितरण तथा उद्दार कार्यमा खटिएका छन् ।

कला

काठमाडौंका प्रत्येक कलेजमा किन जाँदैछ ‘भद्रगोल’ टिम ? (भिडियोमा)

काठमाडौं । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने क्रममा छ । धुर्मुस-सुन्तली फाउण्डेशनको पहलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण भईरहेको हो । यसको लागि आर्थिक सहयोग संकलन भईरहेको छ । क्रिकेट रंगशालाका लागि चर्चित हास्य कार्यक्रम भद्रगोलको सम्पुर्ण

खेलकुद

छोरीको जन्मदिनमा धुर्मुस-सुन्तलीद्धारा १ लाख रुपैयाँ सहयोग

काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवीद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका छन् । छोरी सुविहानीको जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तलीले

खेलकुद

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको कार्य सुरु

चितवन । चितवनमा बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका १५ स्थित सन्तपुरमा बन्न लागेको रंगशालाको निर्माण कार्य सुरु भएको हो । सुरुवातमा निर्माणस्थलको बाउण्ड्री लगाउने काम सुरु भएको छ

कला

धुर्मुस-सुन्तलीसँगै कुलमान घिसिङ सम्मानित, पाए ५-५ लाख

काठमाडौं । सामाजिक अभियान्त तथा चर्चित हास्यकलाकार ‘धुर्मुस-सुन्तली’लाई सम्मान गरिएको छ । कान्तिपुर मिडिया ग्रुपको संस्था कान्तिपुर फाउन्डेसनले ‘धुर्मुस-सुन्तली’लाई कान्तिपुर आइकन २०७५ ले सम्मानित गरेको हो । चार विधामा घोषणा गरिएको कान्तिपुर आइकन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् ।

खेलकुद

धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ५० लाख

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेसियामा आयोजित कार्यक्रमबाट ५० लाख भन्दा बढी आम्दानी भएको जनाईएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको क्रिकेट रंगशालाको लागि आर्थिक सहयोगार्थ मलेसियामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो