#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379517763836645144014164241
नेपाल2555199837517077
कला

नायिका बन्दा एक्साइटेड छिन् सुन्तली !

हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अब चलचित्र बनाउने भएका छन् । हास्यकलाकारको परिचय बनाएका धुर्मुस सुन्तलीले ‘सेन्टी भाइरस’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । सुबिहानी फिल्मसकाे ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक रामबाबु

समाचार

‘धुर्मुस–सुन्तली’ फेरि फर्किए कलाकारितामा, बनाउने भए फिल्म (भिडियोमा)

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेका धुर्मुस-सुन्तलीले चलचित्र बनाउने घोषणा गरेका हुन् । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘सेन्टी भाइरस’ सामाजिक कथावस्तुमै बन्ने छ

समाचार

धुर्मुसले मागे माफी

चितवन । चर्चित हास्यकलाकार सीताराम कट्टेलले चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् । आइतबार

खेलकुद

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निमार्णका लागि समिति गठन

काठमाडौं । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ । धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनमा निर्माण हुने रंगशाला निर्माणको लागि तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा १३ सदस्य समिति गठन गरिएको हो । समितिमा ४

प्रदेश

धुर्मुस-सुन्तली फाउण्डेशनले बाड्यो ४ सय परिवारलाई राहत सामग्री

काठमाडौं । हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा राहत तथा उद्दारको कार्य जारी छ । त्यस्तै राहत वितरणको काम पनि भईरहेको छ । स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँगै विभिन्न संघसंस्था पनि राहत वितरण तथा उद्दार कार्यमा खटिएका छन् ।

खेलकुद

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको कार्य सुरु

चितवन । चितवनमा बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका १५ स्थित सन्तपुरमा बन्न लागेको रंगशालाको निर्माण कार्य सुरु भएको हो । सुरुवातमा निर्माणस्थलको बाउण्ड्री लगाउने काम सुरु भएको छ