#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अन्तराष्ट्रिय

नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री

नयाँ दिल्ली । जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंहपछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । तर प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार

अर्थ

ग्लोबल विजनेश समिटमा नेपाली व्यवसायी विनोद चौधरीले सम्बोधन गर्ने

काठमाडौँ । ग्लोबल विजनेस समिटमा नेपालका खर्बपति उद्योगी विनोद चौधरीले पनि सम्बोधन गर्ने भएका छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् । टाइम्स अफ इन्डियाले आयोजना गर्न लागेको सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नेछन् । सो समिटका क्रममा

अन्तराष्ट्रिय

केजरीवालको सपथ ग्रहणमा नरेन्द्र मोदी अनुपस्थित

भारतको आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका छन् । उनले आज रामलिला मैदानमा तेस्रो पटक मूख्यमन्त्री पदको सपथ खाएका हुन् । अघिल्लो शनिबार आपले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट जितेर दुईतिहाई बहुमतको

समाचार

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भएकाे छ । प्रधानमन्त्रीहरूबीच आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान भएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ

समाचार

भारतीय विदेशमन्त्री काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी बुधबार मध्याहन्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्य तथा

समाचार

प्रधानमन्त्रीलाई साह्रै हतारो: चुनावी नतिजा आईनसक्दै मोदीलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा चुनावको मतगणना जारी रहेका बेला प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । उनी मोदीलाई बधाई दिने पहिलो सरकार प्रमुख हुन्। लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त

समाचार

नरेन्द्र मोदीबारे १० रोचक तथ्य (भिडियो रिपोर्ट)

काठमाडौं । भारतमा हालै लोकसभा निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरीक्षाको रुपमा पनि हेरिएको छ । मोदीका लागि प्रतिष्ठाको विषय समेत बनेको यो निर्वाचनको नतिजाले उनको आगामी राजनीतिक यात्रा तय गर्नेछ । भारतीय जनता

अन्तराष्ट्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुफा पसे

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् ।

अन्तराष्ट्रिय

चुनावको बेला मोदीको फूर्ति, ‘भारत अन्तरिक्षमा महाशक्ति राष्ट्र बन्यो’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा महाशक्ति राष्ट्र बनेको घोषणा गरेका छन् । देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका हुन् । उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी

अन्तराष्ट्रिय

मोदीविरुद्ध १ सय ११ किसान चुनाव लड्दै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध १ सय ११ जना किसान चुनाव लड्ने भएका छन् । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसान चुनाव लड्न लागेका हुन् । किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई