#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1217084555212945484877070229
नेपाल164233586367752
चलचित्र

चपली हाईट ३ को शुभ मुहूर्त (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘चपली हाईट–३’ को मंगलबार शुभ मुहूर्त सम्पन्न भएको छ । निर्देशक निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिर ५ गते विहिबारबाट सुरु हुने बताइएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट,