#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31524109970165741013723143807
नेपाल652764271761147238
पत्र-पत्रिका बाट

निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

काठमाडौं, निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा बढ्दो महिला हिंसा र यसको निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र