#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19811747729661635593812726148
नेपाल2259273620616313
समाचार

जब महराको बहस चलिरहेका बेला रोशनीले इजलासमै दिइन् निवेदन

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको तथा कुटपिट गरेको आरोप लगाउँने महिलाले अदालतमा एक निवेदन दिएकी छन् । बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आइतबार जिल्ला अदालत काठमाडौंमा

राष्ट्रिय

महरालाई आज फेरि अदालत लगियो, बयान दिन नमानेपछि प्रहरीलाई तनाव

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो । यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप माग्नेछ । यसअघि प्रहरीले

समाचार

महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक कुमार दाहालको इजलासले प्रहरीलाई यस्तो अनुमति दिएको हो । असोज १९ गते पक्राउ

समाचार

महरालाई निद्रा नलाग्ने समस्या देखियो, अझै केही दिन अस्पतालमै

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई निद्रा नलाग्ने समस्या देखिएको छ । असोज २३ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका महरामा निद्रा नलाग्ने समस्या देखिएको हो । जसले गर्दा उनलाई अझै केहिदिन अस्पतालमै राख्नुपर्ने

समाचार

महराको सांसद पद निलम्बन, सचिवालयले जारी गर्‍यो सूचना

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद पनि निलम्बन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा.

समाचार

महराको बयान लिइयो, स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगियो

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको हो । हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको