#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1146622853502844432546487946
नेपाल157843492036547
प्रदेश १

धरान ७ को वडाध्यक्षमा एक भोटले नेकपा विजयी

धरान, उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मेयर पदमा जित सुनिश्चित गरेको नेपाली कांग्रेसले वडा नं ७ को वडाध्यक्ष भने गुमाएको छ। यहाँ नेकपाका जीवनराज सुवेदीले ६२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूवर्ण मोहन पालिखेले ६२१

प्रदेश १

उपनिर्वाचन ०७६ : फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

काठमाडौं पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जित हात पारेको छ । यहाँ नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका हुन् । उनी प्रतिस्पर्धीभन्दा ८०६ मत अन्तरले विजयी भएका हुन्। गएराति सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५ हजार ३६९ मत

समाचार

उपनिर्वाचन ०७६ : डोटी र प्यूठानमा नेकपा विजयी

डोटी, जिल्लाको आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरे । त्यस्तै राप्रपाका

प्रदेश ३

काभ्रेको धुलिखेल -२ र सिन्धुपाल्चोकको इन्द्रावती–८ मा नेकपा विजयी

धुलिखेल, काभ्रेको धुलिखेल २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडा अध्यक्षमा विजयी भएका छन् । उनी ८६७ मत ल्याई विजयी भएका हुन्। नेपाली कांग्रेसका दर्ण बहादुर खत्रीले ५८२, राष्ट्रिय जनता पार्टी नेपालका कृष्ण बहादुर तामाङले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी