#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
राजनीति

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न, ‘छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेलाई मदन भण्डारी प्रतिष्ठानप्रति वैरभाव किन ?’

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका

प्रदेश ३

नेकपा विवाद अब कतातिर ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद यतिबेला शान्त बनेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनका लागि १० दिनको समय दिएसँगै नेकपाभित्रको पछिल्लो विवाद केहि दिनका लागि शान्त भएको हो

पत्र-पत्रिका बाट

‘मलाई दुवै पदबाट हट्न भने जस्तै मैले पनि ‘प्रचण्ड’ लाई हट्नु भन्यो भने के हुन्छ ?’ : प्रधानमन्त्री

काठमाडाै‌ँ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनको सम्पादित अंश : कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै

प्रदेश ३

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेताहरु, पार्टीभित्रकाे युद्धविराम दश दिन पर धकेलियो

काठमाडौं । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन् । बुधबारका लागि तोकिएको सचिवालय बैठक बस्ने/नबस्ने भन्ने अन्योलबीच

पत्र-पत्रिका बाट

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, १८ गते स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय माग गरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै बुधबारको

प्रदेश ३

नेकपा विवाद मिलाउन प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । भेटवार्तामा नेकपाको पछिल्लो राजनीतिक विवादका विषयमा गम्भिर छलफल भएको छ । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उनीहरु बीच भएको भेटलाई

पत्र-पत्रिका बाट

नेकपा विवाद वारपारतर्फ, के होला अब ?

काठमाडौं । सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ नहुँदा विवाद झन् कचपल्टिएको छ। बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष

प्रदेश ३

भोलि बस्ला त नेकपा सचिवालय बैठक ? कस्तो छ सम्भावना ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर ३ गते (भोलि) बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो । पछिल्ला दिनमा पार्टीको शीर्ष तहमा उत्पन्न विवादबारे छलफल गर्न बैठक बस्ने बताइएको छ ।

पत्र-पत्रिका बाट

नेकपा विवाद : ओली–दाहाल पत्र युद्ध

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप÷प्रत्यारोपमा पुगेको छ । प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्कोलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन् ।

राजनीति

नेकपा विवाद : यस्तो रह्यो पछिल्लो ६ दिन 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला फेरि सतहमा आएको छ । गत कात्तिक २१ गते सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गरी अनौपचारिक बैठक डाकेसँगै नेकपा विवाद फेरि सतहमा आएको

प्रदेश ३

कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव, ओलीद्वारा अस्वीकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने

प्रदेश ३

नेकपा विवादः वरिष्ठ नेता नेपाललाई बालुवाटारमै बोलाएर के भने प्रधानमन्त्री ओलीले ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर करिब २ घण्टाभन्दा बढी भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा स्थायी