#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1380152758912049991988213209
नेपाल1734439605611249
खेलकुद

नेपालको फिफा वरीयता यथावत् , शीर्ष १० स्थानमा कुन देश ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो

अर्थ

कोरोनाका कारण नेपालमा २० लाख जनाले रोजगारी गुमाउने

काठमाडौं । कोरोना भाइरसले रोजगारी क्षेत्रमा ठूलो चुनौती थपिएको छ। स्वदेशमा पर्याप्त रोजगारी नभइरहेको बेला कोरोनाका कारण बेरोजगारको अवस्था बिकराल हुने देखिएको हो। कोरोनाका कारण लाखौंले रोजगारी गुमाएसँगै सरकारले रोजगारी केन्द्रित कार्यक्रम ल्याउन नसक्दा बेरोजगार युवा व्यवस्थापन गर्न ठूलो चुनौती

प्रदेश ३

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण नेपाल पठाइयो

बेलायत । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। दूतावासको पहलमा गठन गरिएको सूचना

पत्र-पत्रिका बाट

‘कोरोनाका कारण एसियाकै सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा’ : एडिबी

काठमाडौं । कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी) ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको

प्रदेश ३

नेपालमा कोरोना संक्रमितकाे संख्या १२० पुग्याे, ३३ जना निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । आज थप १० जना नयाँ संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस मध्ये ३३ जना निको भएका छन् । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।

प्रदेश २

नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो, १६ जना निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । पछिल्लो पटक रौतहटका २ पुरुषमा कोरोना भएको हो । रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका संक्रमित ती २ व्यक्तिलाईै उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रदेश ३

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, ७ जना निको भए

काठमाडौं । बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

प्रदेश १

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी दिएका हुन् । आज भनिएका

प्रदेश ३

नेपालमा हालसम्म ३३ हजारको कोरोना परीक्षण

काठमाडौं । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

प्रदेश ३

नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन सक्दैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड –१९ परीक्षणलाई ७७

पत्र-पत्रिका बाट

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

काठमाडौँ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्फत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दुबईबाट

अर्थ

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा पचास लाख सहयोग

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घले ५० लाख सहयोग उपलब्ध गराएको छ । महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले ५० लाख नगद र करिब ७० लाख बराबरको खाद्य