#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574592724737628050112569354
नेपाल2259273620616313
खेलकुद

नेपालद्वारा एमसीसी टोली पराजित

काठमाडौं, विनोद भण्डारीको अर्धसतकीय इनिङको मद्दतमा नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबलाई हराएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसीसीलाई ५ विकेटले हराएको हो । सोमबारको जितसँगै पूर्ण रुपमा कप्तान बनेका

खेलकुद

नादेज्दा कप महिला फुटबल : नेपालद्वारा ताजकिस्तान १–० गोल अन्तरले पराजित

काठमाडौं, किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको

खेलकुद

विश्वकप छनोट फुटबल : नेपालद्वारा चाइनिज ताइपेई पराजित

काठमाडौं, विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो । ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् ।

खेलकुद

नदेज्दा कप महिला फुटबलः नेपालद्वारा किर्गिस्तानको पोष्टमा ८ गोल

काठमाडौं, नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८/२ गोलले हराएको हो । नेपालले मध्यान्तर अघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप