
नेपालद्वारा एमसीसी टोली पराजित
काठमाडौं, विनोद भण्डारीको अर्धसतकीय इनिङको मद्दतमा नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लबलाई हराएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसीसीलाई ५ विकेटले हराएको हो । सोमबारको जितसँगै पूर्ण रुपमा कप्तान बनेका