#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32793219993972760779624191451
नेपाल706144591828951866
प्रदेश ३

नेपाली काँग्रेस संसदीय दलद्वारा निर्वाचन स्थगन गर्ने निर्णयको विरोध

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श विना सरकारले आधिकारिक ट्रेड युनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय गरको भन्दै विरोध जनाएको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले एक

प्रदेश ३

नेपाली काँग्रेस संसदीय दलद्वारा गुल्मी घटनाको भर्त्सना

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुर्व्यवहार गरेको जनाउँदै सो घटनाको भर्त्सना गरेको छ । दलका प्रमुख सचेतक

समाज

संविधानलाई सर्वस्वीकार्य बनाउन माग

नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वमा निर्माण

राजनीति

सुनिल थापाको कांग्रेस यात्रा, यस्तो छ ज्योतिषीको प्रक्षेपण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व महामन्त्री सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच थापा कांग्रेस प्रवेश गरेका हुन् । नेता थापा सहितका ३१ जनाले शनिबार राप्रपाबाट

राजनीति

गगन थापा महामन्त्रीमा लड्ने, तर कुन समूहबाट ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापा सधैँ सत्ताको टार्गेटमा पर्छन् । कारण हो, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभन्दा कडा प्रतिपक्षको भूमिकामा उनले आफूलाई उभ्याउनु । उनी संसदमा निरन्तर रुपमा बोलि रहेका हुन्छन् । उनको

प्रदेश ३

कांग्रेसद्वारा तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तल्लो तहको कार्यतालिका परिमार्जन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश

राजनीति

नेपाली कांग्रेस, जसपा र नेमकिपाको नागरिकता विधेयकको फरक मतमा भिन्नता के ?

काठमाडौं । लामो समयदेखि विवादित नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट आइतबार बहुमतले पारित भएको छ । सत्तारुढ दल नेकपाको समर्थन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी (नवगठित जनता

राष्ट्रिय

संविधान संशोधनमा समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यलयमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार ट्वीटरमा जानकारी

प्रदेश ३

कांग्रेसले भारतले नेपाली भूभागमा सडक बनाएको विषयलाई संसदमा उठाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाई संसदमा उठाउने भएको छ । नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिने बताउदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पुर्याउन

पत्र-पत्रिका बाट

कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार असफल

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग गरेको छलफलले उक्त निष्कर्ष निकालेको हो । कांग्रेसले

प्रदेश ७

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशद्वारा सरकारको ध्यानाकर्षण

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले विभिन्न ठाउँबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्दै जाँच गरेर मात्रै घर पठाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै स्वदेश तथा विदेशबाट आएका

प्रदेश ३

कांग्रेसको प्रश्न, अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो सरकार ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकले सरकारसँग अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो भन्दै प्रश्न गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रश्न गरेका हुन् । सरकारले आयोगलाई अरबौं रकम छट्याउन सकेपनि आम