#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221201355317345540487104792
नेपाल165313586057891
समाचार

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी

समाचार

सापकोटाको विरोधमा राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा !

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा प्रतिनिधि सभाको सभामुखका लागि प्रस्तावित अग्निप्रसाद सापकोटाको विरोधमा आवाज उठ्न थालेको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ भने शुक्रबार सर्वोच्चमा रिटसमेत दायर भएको छ । सभामुख निर्वाचनको

समाचार

 नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

कामाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै शाहको तस्वीर नेपाली

समाचार

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान संशोधनमा छलफल हुने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले केही बेरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ । स्थायी कमिटी बैठकका लागि आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, विधान संशोधन लगायतका एजेण्डा तय

समाचार

नेकपा सचिवालय बैठक स्थगित

नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि

समाचार

उप निर्वाचन २०७६ : कसले, कहाँ–कहाँ जिते

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार

समाचार

‘प्रधानमन्त्रीको गतिमा जोड दिन मन्त्रिपरिषद् पुनर्गठन’

विष्णु नेपाल र शरद शर्मा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री परेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही

समाचार

युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार ७७

राष्ट्रिय

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी राष्ट्रपतिको स्वागत

नारायण ढुङ्गाना,  काठमाडौँ, २६ कात्तिक ।  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति

पर्यटन

आर्थिक प्रगतिबाट मात्रै राजनीतिक प्राप्ति जोगाउन सकिन्छ – दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) को ४१ औं साधारण सभा उद्घाटन

समाचार

स्थानीय सरकारको कार्यालयमा विप्लवको ताला

काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय सरकारको कार्यालयहरुरुमा तालाबन्दी गरिएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र अछामका स्थानीय सरकारका कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी

समाचार

नेकपा जनवर्गीय संगठनको भागबन्डा टुंगियो, भोलि घोषणा गरिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लागेको छ । बिहीबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले जनबर्गीय संगठनको नेतृत्वको टुंगो लगाएको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुंगिएको