#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
कला

पल शाहसँग प्रिज्मा र प्रिन्सीको रोमान्स (भिडियो)

काठमाडौं । अभिनेता पल शाह अभिनित नयाँ गीत सार्वजनिक भएको छ। ‘नेपाल गए कपालसँगै’ बोलको गीतमा बाबुल गिरिको स्वर, शब्द, संगीत र एरेन्ज सुन्न सकिन्छ । गीतमा बाबुल गिरिका साथमा वसन्ती लामाको आवाज रहेको छ । सुरेन्द्र मल्लले निर्देशन गरेको