#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119727852919743252316342850
नेपाल152593290846143
अर्थ

नेपाल बैंकद्वारा फोटो पत्रकार महासंंघलाई १०० थान प्रेस ज्याकेट सहयोग

काठमाडौं । नेपाल फोटो पत्रकार महासंघलाई नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा

अर्थ

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख

काठमाडौँ । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच/पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय

अर्थ

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा

काठमाडौँ । नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ । उद्घाटन पश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि

अर्थ

लहानमा नेपाल बैंकको काउन्टर

लहान । नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार

अर्थ

नेपाल बैक र एनविआईबीच सम्झौता

काठमाडौं, नेपाल बैंक लि.(नेवैलि ) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एन.बी.आईले नेपाल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा

अर्थ

गुल्मीको शान्तिपुरमा नेपाल बैंक पुनर्स्थापना

काठमाडौं, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखा पुनर्स्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेको बैकले जनाएको