#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341416951018076772099625402623
नेपाल778174982089156428
पत्र-पत्रिका बाट

कोरोना प्रभाव : नेपाल भ्रमण वर्ष २०२० स्थगित !

काठमाडौं । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा

समाचार

नेपाल भ्रमण वर्ष : पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने

काठमाडौं । नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने भएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले सोमबार आयोजना गरेको ठमेल क्षेत्रमा रहेका होटल, घरवास तथा होस्टल सञ्चालकबीच ‘पर्यटन सुरक्षा तथा दायित्व’ विषयक अन्तरक्रियामा नेपाल घुम्न

राष्ट्रिय

‘भ्रमण वर्ष उद्घाटनको दिन घरघरमा दीपावली गरौं’ (भिडियोसहित)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो । मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दिपावली मनाउन आग्रह गरेका छन् । सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम

प्रदेश ३

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन काठमाडौँ महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको

अर्थ

यसरी हुनेछ नेपाल भ्रमण वर्षको उद्घाटन

काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ

प्रदेश १

प्रदेश नं १ : नेपाल भ्रमण वर्षको तयारी पूरा–मन्त्री कुसियत

विराटनगर । प्रदेश नं १ सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई भव्यरूपमा मनाउन सबै तयारी भइसकेको जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन पुस १६ गते स्थानीय शहीद रङ्गशालामा भव्य समारोहकाबीच हुने शुभारम्भ कार्यमा प्रदेश सरकारले आफ्ना सबै तयारी गरिसकेको प्रदेशस्तरीय

प्रदेश १

प्रदेश नं. १ : नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी

विराटनगर । प्रदेश नं.१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् । पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु

पर्यटन

पर्यटकलक्षित होटल खुल्ने क्रम बढ्दो

नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि

प्रदेश ३

नेपाल भ्रमण वर्ष, पर्यटक सवारी चालकलाई प्रशिक्षण

काठमाडौं, नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा पर्यटक

समाचार

पोर्चुगलमा नेपाल भ्रमण वर्ष अभियान

काठमाडौं, पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार

समाचार

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

सिबी अधिकारी/सुभानु आचार्य काठमाडौँ, २६ कात्तिक । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई

समाचार

सरकारले विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’ नियुक्त गर्ने

काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सदभावना दूत’ हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सदभावना दूतहरु नियुक्त गर्ने तयारी