#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341461041018168771827125409665
नेपाल778174982089156428
राष्ट्रिय

विद्युत कटौती बढेसँगै जनतामा लोडसेडिङको आशंका, प्राधिकरण भन्छ- ‘एक जना बाहिरिंदैमा प्रणाली बाहिरिंदैन’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गर्दै कुलमान घिसिङको वहिर्गमन भएसँगै विद्युत काटिएको जनगुनासो बढेको छ । पूर्व सूचना विना पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा जनतामा लोडसेडिङ सुरु भएको भन्ने भ्रम सृजना भएको हो

समाचार

सोमबार उद्घाटन हुँदै माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना

कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक

प्रदेश ६

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ । प्राधिकरणका

राष्ट्रिय

अब विद्युतका कर्मचारीले ७ हजार रुपैयाँ बोनस पाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई

समाचार

कुलमानको कमालः विद्युत प्राधिकरणले कमायो एक वर्षमा ७ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी