#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138727853362144083416445316
नेपाल154913490426415
अर्थ

भक्तपुरमा एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

भक्तपुर । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५

प्रदेश ३

१० लाख मास्कसहित युवराज पक्राउ

काठमाडौं । निर्धारित मूल्य भन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । बुधबार महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ

प्रदेश ३

६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका

प्रदेश २

पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

बारा । पत्रकार वीरेन्द्र शाहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदार छन् । उनलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक

प्रदेश ३

अवैध यौनधन्दा सञ्चालन गर्ने बनेपाका २ जना होटल सञ्चालक पक्राउ

काभ्रे । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने

पत्र-पत्रिका बाट

८ जना चिनियाँ नागरिक पक्राउ

गोरखा । केही दिन अघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापानिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको छ। पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको

समाज

घूससहित वडा सचिव पक्राउ

धनुसा । कागजपत्र मिलाइदिने भन्दै घूस माग्ने धनौनी गाउँपालिका वडा नम्बर २ मा कार्यरत वडा सचिव सुशिल ठाकुर पक्राउ परेका छन् । सेवाग्राहीसँग जन्मप्रमाणित गरिदिने भन्दै २० हजार घूस लिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान

प्रदेश ३

फ्रान्स पठाइदिन्छु भनी ३८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–१९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उपरीक्षक सिंहका

प्रदेश २

नक्कली चालक अनुमतिपत्र बनाउने पक्राउ

जनकपुरधाम । नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेको प्रहरीले जनाएको छ । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका– १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको

समाज

२ लाख घूससहित सरसफाई टेक्निसियन पक्राउ

सुर्खेत । सुर्खेतमा झोलुङ्गे पुल निर्माणकाे रकम सहज रुपमा भुक्तानी गरिदिने भन्दै घूस लिने एक कर्मचारीलाई अख्तियारकाे टोलीले पक्राउ गरिएकाे छ । सुर्खेतकाे भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले नगरपालिकाको वडा नं. ११ स्थित तल्लो बराहस्थित

प्रदेश ५

बाह्र किलो चरेशसहित एक युवा पक्राउ

बाँके । बाँकेको कोहलपुरमा प्रहरीले विहिबार ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का

प्रदेश ३

अर्काको घरमा ग्रिनेट बम राख्ने पूर्व सैनिक पक्राउ

ललितपुर । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्व हबल्दार राजकुमार सार्कीलाई